दफा ३४
आयोगको परामर्श लिँदा अपनाउनु पर्ने कार्यविधि
संविधान-वा अन्य प्रचलित कानून बमोजिम आयोगको परामर्श लिँदा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।